नियमित विद्युतको माग गर्दै तीनदिनदेखि बाजुराबासी आन्दोलनरत छन्। नियमित विद्युत आपूर्तिको माग गर्दै जिल्लाबासीले प्राधिकरणको कार्यालयमा तालाबन्दी गरी मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका छन्।
जिल्ला प्रशासन कार्यालयलगायतका सरोकारवाला निकायहरुसँग पटकपटक...