युक्रेनलाई सहयोग गर्ने देशमाथि रुसले खन्यायो ह्याकर

युद्धमा रहेको रुसले युक्रेनलाई सहयोग गर्ने देशमाथि ह्याकरको निसाना बनाएको खुलेको छ ।

सम्बन्धित सामग्री

बाइडेनले भने- युक्रेनलाई सहयोग नगरे रुसको समर्थन गरेजस्तो हुन्छ

युक्रेनको आभ्दिब्का शहर रुसी सेनाको कब्जामा जान लागेको भन्दै अमेरिकाले युक्रेनलाई सक्दो हतियार सहयोग दिनुपर्ने बताएको छ ।

युक्रेनलाई आवश्यक परेजति सहयोग गर्छौँ : जी-७

धनी देशहरूको समूह जी-७ का नेताहरूले रुससँगको युद्धमा आवश्यक परेजति र अन्तिमसम्म नै युक्रेनलाई सहयोग गर्ने बताएका छन्। रुसले सोमबार युक्रेनको राजधानी किएभसहित प्रमुख सहरका मुख्य क्षेत्रलाई निशाना बनाएर मिसाइल आक्रमण गरेपछिको अवस्थामा जी-७ का नेताहरुले सहयोग-साथको प्रतिवद्धता दोहोर्‍याएका हुन्। भर्च्युअल रूपमा आकश्मिक बैठक गरेका जी-७ का नेताहरुले युक्रेनलाई सैन्य तथा मानवीय सहायता निरन्तर प्रदान […]

युक्रेनलाई सहयोग जुटाउन राष्ट्रपतिको दौडधूप

युक्रेनमा आवश्यक सहयोगबारे युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन् । हाल युक्रेनको भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भेटका क्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनलाई सहयोग गर्न आग्रह गरेका थिए ।युक्रेनमा केही महिना अघि रुसले गरेको आक्रमणपछि यहाँको आर्थिक लगायतको अवस्था कमजोर हुदै गएको छ । हाल पश्चिमा देशहरुले युक्रेनको आर्थिक तथा समाजिक क्षेत्रमा सहयोग गरिरहेका छन् । बेलायत र अमेरिकाले युक्रेनलाई आवश्यक पर्ने ह

जी–७ समूहको सम्मेलन : युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका सात धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन् । एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी– ७ समूहले माग गरेको छ । भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपतिले पश्चिमा देशहरूबाट थप भारी हतियारको लागि अपिल गरे । जी–७ नेताहरू बढ्दो रूसी आक्रमणविरुद्धको आफ्नो दृष्टिकोणमा एकजुट हुन दबाबमा छन् । ‘हामी आर्थिक, मानवीय, सैन्य र कूटनीतिक सहयोग जारी राख्ने

जी-७ का नेताहरूले गरे युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

एजेन्सी- जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका सात धनी राष्ट्रका नेताहरूले युक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन्। एउटा विज्ञप्तिमा रुसले युक्रेनको बन्दरगाहबाट खाद्यान्न रोक्न बन्द गर्न पनि जी-७ समूहले माग गरेको छ। भिडियोमार्फत शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपतिले पश्चिमा देशहरूबाट थप भारी हतियारको लागि अपिल गरे। जी-७ नेताहरू बढ्दो रुसी आक्रामकताविरुद्ध आफ्नो दृष्टिकोणमा […]

अमेरिकाले युक्रेनलाई सहयोग गरिरहेको छ, रुसमाथि आक्रमण होइन : जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले रुसमाथि हमला नगरेको बरु युक्रेनलाई रुसी आक्रमणबाट बचाउन सहयोग गरिरहेको बताएका छन् । बाइडेनले भने, ;पुटिनले यो क्रूर आक्रमण सुरु गर्ने तरिका रोजेका थिए, उनले यसलाई अन्त्य गर्न पनि रोज्न सक्छन्।’ रुस आक्रमणकारी हो , यसका लागि विश्वले रुसलाई जवाफदेही बनाउनुपर्छ । अमेरिकाले युक्रेनलाई सहयोग गर्ने बाटो नभएपनि युक्रेनको साथमा […]

बेलायतलाई रुसकाे चेतावनी : युक्रेनलाई सहयोग गरेको भुल्ने छैनाैँ

रुसको विदेश मन्त्रालयले युक्रेनलाई सहयोग गरेको भन्दै बेलायतलाई जवाफ फर्काउने चेतावनी दिएकाे छ ।

युक्रेनलाई सहयोग गर्न जेलेन्स्किीले फेरि गरे पश्चिमा गठबन्धनलाई अनुरोध

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युक्रेनलाई सहयोग गर्न र रुसको पाशविक हमला रोक्न फेरि अर्को पटक अनुरोध गरेका छन् । रुसी सेनाविरुद्ध आफूहरु एक्लै लड्नु परेको बताउँदै उनले पश्चिमा देशहरु समक्ष यस्तो अनुरोध गरेका हुन् । यसअघि जेलेन्स्किले अमेरिकी सैन्य गठबन्धन नेटो र पश्चिमा देशहरुले युक्रेनलाई सहयोग नगरेको बताएका थिए । ‘हामीहरुले हाम्रो देशलाई एक्लै जोगाइरहेका छौं । हिजोजस्तै विश्वकै सबैभन्दा शक्तिशाली फौजले टाढाबाट हेरिरहेको छ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले

युक्रेनलाई सहयोग गर्न युरोपेली एकताको आह्वान

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली "एकता" को लागि आह्वान गरेका छन् । जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि आह्वान गरेका छन् । त्यसैगरी म्याक्रोनले युक्रेनलाई फ्रान्सको "समर्थन र ऐक्यबद्धता" को आश्वासन दिएका छन् ।