बाढी र पहिरोका कारण ३८ जनाको ज्यान गयो, ३१ जना बेपत्ता

काठमाडौं।बाढीपहिरोमा परी ३८ जनाको ज्यान गएको गुमाएका छन्।जेठ ३१ गते देखि असार १९ गतेसम्मको अवधिमा ३१ जना बेपत्ता भएका छन् भने पहिरोमा परी ४७ जना घाईते भएका छन्। शनिबार पनि गोर्खा र धादिङमा गरी ४ जनाको पहिरोमा परी मृत्यु भएको छ। गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङले अहिलेसम्म २०२ वटा विपदको घटनाहरुको विवरण आएका जानकारी दिए।

सम्बन्धित सामग्री

बाढी पहिरोका कारण यस वर्ष ३९ जनाको मृत्यु, ३१ बेपत्ता

बाढी पहिरोका कारण यस वर्ष ३९ जनाको मृत्यु र ३१ जना बेपत्ता भएका छन् । उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभा बैठकमा आइतबार जेठ ३१ देखि आजसम्म ३९ जनाको मृत्यु, ३१ बेपत्ता र ४६ जना घाइते भएको जानकारी गराएका हुन् । ‘सिन्धुपाल्चोक, बाजुरा, गोरखा, तनहुँ, धादिङ, चितवन, डोटी लगायतका २२ जिल्लामा ३९ जनाको म...

बाढीपहिरोमा ३८ जनाको मृत्यु, ३१ बेपत्ता

गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यसबर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ ।केन्द्रका प्रमुख दिल तामाङ्गले यस वर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै हराइरहेको जानकारी दिए । उनका अनुसार बाढी पहिरोमा परि ४७ जना घाइते भएका छन् । शनिबार मात्रै गोर्खा […]

बाढी पहिरोमा परी ३८ जनाको मृत्यु, ३१ बेपत्ता

काठमाडौँ : गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यसबर्षको बाढी तथा पहिरोमा परेर अहिलेसम्म ३८ जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङ्गले यस बर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले मृत्यु भएको र अझै ३१ जना हराईरहेको जानकारी दिए । …