बाढीपहिरोमा ३८ जनाको मृत्यु, ३१ बेपत्ता

गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यसबर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ ।केन्द्रका प्रमुख दिल तामाङ्गले यस वर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै हराइरहेको जानकारी दिए । उनका अनुसार बाढी पहिरोमा परि ४७ जना घाइते भएका छन् । शनिबार मात्रै गोर्खा […]