काठमाडौँ : गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यसबर्षको बाढी तथा पहिरोमा परेर अहिलेसम्म ३८ जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङ्गले यस बर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले मृत्यु भएको र अझै ३१ जना हराईरहेको जानकारी दिए ।
…