बुटवल पुगेर प्रधानमन्त्रीले भने- मान्छे कति छन्? भोट बाकस खन्याएर गनौं

प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको परीक्षण निर्वाचनको मत परिणाममार्फत गर्न प्रचण्ड-नेपाल समूहलगायतका राजनीतिक शक्तिलाई आह्वान गरेका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री कुर्सीमा बस्दा डराउने दिन आयो : गगन थापा

काठमाडौं, ९ चैत। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनता तर्साउने छुट नरहेको बताएका छन्। बिहीवार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकलाई तर्साउन छोड्न समेत आग्रह गरे। ‘प्रधानमन्त्रीले दायाँ हरेपनि भोट, बायाँ हरेपनि भोट, मसँग १७२ छ, १७३ छ, ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ,’ उनले भने।

ईश्वरप्रति असन्तुष्टि, ‘राम्रो मान्छे’ खोज्ने हुटहटी

४ मंसिर, काठमाडौं । यसैसाता ८३ वर्षमा लाग्ने झिल्लीप्रसाद पोखरेललाई केही वर्षयताका जनप्रतिनिधिहरुले गरेको काम कारबाहीमा पटक्कै चित्त बुझेको छैन । यसपटक उनले मतमार्फत आफ्नो आक्रोश व्यक्त गरे । पञ्चायतदेखि नियमित भोट हाल्दै आएका उनी शनिबारमात्रै सितापाइलाको पद्म कोलोनीबाट हाडीगाउँ नजिकैको राममन्दिरमा आएर बसेका थिए । ‘पहिले त मुर्खहरुलाई छानिएछ । खाए, मजा गरे, उडाए […]

डडेल्धुरामा देउवा : आज पनि दुई चुनावी सभालाई सम्बोधन गर्दै

गन्यापधुरामा आयोजित कार्यक्रममा देउवापत्नी आरजु राणाले हेलिकोप्टरमा उडेर आउन सक्ने मान्छे भन्दै देउवाका लागि भोट मागेकी थिइन् ।

भोट माग्न गाउँ पुगेका नेता पँधेरामा डङ्ग्रङ्ग

आमा नमस्कार, सञ्चै हुनुहुन्छ ?अँ सञ्चै भन्नुपर्यो बाबु, अहिलेसम्म बाँचिएकै छ ।मलाई चिन्नु भयो त ?अलि गाह्रो भयो बाबु । यही ठाउँको मान्छेलाई त चिन्थेँ, तर बाबु यो ठाउँको पर्नुभएन कि क्या हो ?म पनि यही ठाउँकै मान्छे त हो नि आमा । यहीँको मान्छेलाई त म राम्रोसँग चिन्छु बाबु । तपाईँ को, कसको छोरा हो भन्नुस् त ।अब कसको छोरा भनेर त झन् चिन्नुहुन्न आमा । पाँच वर्षअघि भोट हालेर जिताउनुभएको थियो नि, हो त्यही मान्छे हो क्या म ।ए नेता बाबु पो ! पाँच वर्षमा चिन्नै नसकिने गरि फेरिनुभएछ, अनि कसरी चिन्नु त । हिँ हिँ, तेति...

‘हामी कहिलेसम्म भोट नचल्ने भएर बस्ने ?’

‘हाम्रो समस्या नेताहरूलाई सुनाइदिनुहोला । मैले कहिलेदेखि भोट हाल्न पाउँछु ? म नेपालमै जन्मिएकी, यहीं बस्ने मान्छे हुँ । माइती यहीं, घर पनि यहीं तर धन–सम्पत्ति छैन भनेर किन यसरी हेलाँ गरिएको होला ? कहिलेसम्म भोट नचल्ने भएर बस्ने हामी ?’

गठबन्धनभन्दा डबल भोट ल्याउँछु, ५४ सालमै ८४ हजार भोट ल्याएको मान्छे हुँ : स्थापित

काठमाडौं : नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितले आफूले गठबन्धनका उम्मेदवारभन्दा दोब्बर मतले विजयी हुने दाबी गरेका छन्। राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै स्थापितले आफू यसअघि नै परीक्षणमा सफल भएको मान्छे भएकाले दोब्बर मत ल्याउने दाबी गरेका हुन्। 'उहाँहरुले अलि कम ल्याए मलाई पनि सजिलो हुन्छ, ४० हजार गठबन्धनले ल्यायो भने मैले ८० हजार ल्याउनुपर्‍यो उनले भने, ७० ल्याए १ लाख ४० हजार भोट ल्याउनुपर‍यो। तर

मेयरको उम्मेदवारी दिएका केशव स्थापित भन्छन्- म प्रमाणित मान्छे हुँ, गेम इज ओभर

१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता केशव स्थापितले आफू प्रमाणित मान्छे भएको बताएका छन् । आगामी चुनावमा गठबन्धनको उम्मेदवारले भन्दा डबल भोट ल्याउने उनको दाबी छ । राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थापितले भने, ‘म प्रमाणित मान्छे हुँ ।’ काठमाडौंमा नेपाली कांग्रेसको स्थायी भोट ४५ […]

सही नेतालाई चुनेर भोट दिन नेपाली जनतालाई अध्यक्ष लिङ्देनको अपिल

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई बचाउन र सम्वृद्धिको बाटोमा लैजान सही नेतालाई चुनेर भोट दिन नेपाली जनतालाई अपिल गरेका छन्। बिहिबार राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर समितिले बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देश अत्यन्त्यै गम्भीर अवस्थामा पुगेकोले देशलाई बचाउन अब नेपाली जनताले ठिक पार्टी र ठिक मान्छे छनौट गर्न अपिल गरेका […]

मान्छे होइन भोट गनेर देखाऊँला : ओली

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मान्छे देखाउन र टाउको गन्नभन्दा चुनावमा गएर भोट गन्न अर्का अध्यक्ष पुष्पकमल दाहाल र उनी पक्षधरलाई आग्रह गरेका छन् ।