ईश्वरप्रति असन्तुष्टि, ‘राम्रो मान्छे’ खोज्ने हुटहटी

४ मंसिर, काठमाडौं । यसैसाता ८३ वर्षमा लाग्ने झिल्लीप्रसाद पोखरेललाई केही वर्षयताका जनप्रतिनिधिहरुले गरेको काम कारबाहीमा पटक्कै चित्त बुझेको छैन । यसपटक उनले मतमार्फत आफ्नो आक्रोश व्यक्त गरे । पञ्चायतदेखि नियमित भोट हाल्दै आएका उनी शनिबारमात्रै सितापाइलाको पद्म कोलोनीबाट हाडीगाउँ नजिकैको राममन्दिरमा आएर बसेका थिए । ‘पहिले त मुर्खहरुलाई छानिएछ । खाए, मजा गरे, उडाए […]