भोट माग्न गाउँ पुगेका नेता पँधेरामा डङ्ग्रङ्ग

आमा नमस्कार, सञ्चै हुनुहुन्छ ?अँ सञ्चै भन्नुपर्यो बाबु, अहिलेसम्म बाँचिएकै छ ।मलाई चिन्नु भयो त ?अलि गाह्रो भयो बाबु । यही ठाउँको मान्छेलाई त चिन्थेँ, तर बाबु यो ठाउँको पर्नुभएन कि क्या हो ?म पनि यही ठाउँकै मान्छे त हो नि आमा । यहीँको मान्छेलाई त म राम्रोसँग चिन्छु बाबु । तपाईँ को, कसको छोरा हो भन्नुस् त ।अब कसको छोरा भनेर त झन् चिन्नुहुन्न आमा । पाँच वर्षअघि भोट हालेर जिताउनुभएको थियो नि, हो त्यही मान्छे हो क्या म ।ए नेता बाबु पो ! पाँच वर्षमा चिन्नै नसकिने गरि फेरिनुभएछ, अनि कसरी चिन्नु त । हिँ हिँ, तेति...

सम्बन्धित सामग्री

गाउँपालिका पुग्न ज्यानको बाजी

हुम्लाको ताजाँकोट गाउँपालिका ३ को मासपुर गाउँ भोट बैंक मात्रै बनेको छ। निर्वाचनभन्दा पहिला भोट माग्न विभिन्न आश्वासन दिने  ठुला दलका नेता चुनाव सकिएपछि गाउँमा अनुहार देखाउन गएका छैनन् ।  मासपुरबासीको...

बागलुङको निसेलढोर, जहाँ उम्मेदवार अझै पुगेका छैनन् भोट माग्न

ढोरपाटन : आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ। गाउँदेखि सहर र बस्ती-बस्तीमा चुनावी सरगर्मी बढेको छ। तर, बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन। यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ। अहिले नेता भोट माग्दै गाउँ पुग्छन्, तबमात्रै…

बागलुङको निसेलढोर : उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्

ढोरपाटन : आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ। तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन। यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ। अहिले नेता भोट माग्दै गाउँ पुग्छन्, तबमात्रै उनीहरूलाई निर्वाचन हुँदैछ भन्ने थाहा हुने जनाइएको छ। अहिलेसम्म यस गाउँमा उम्मेदवार तथा नेताहरू भोट माग्न पुगेका छैनन्।न्यूनतम पनि विकासको पूर्वाधारल

बागलुङको निसेलढोरमा भोट माग्न अझै पुगेनन् उम्मेदवार

आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदो छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन । यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ । अहिले नेता भोट माग्दै गाउँ पुग्छन्, तबमात्रै उनीहरूलाई  निर्वाचन हुँदैछ भन्ने थाहा हुने जनाइएको छ । अहिलेसम्म यस गाउँमा उम्मेदवार तथा नेताहरू भोट माग्न पुगेका छैनन् ।    न्यूनतम पनि विकासको

बागलुङको निसेलढोर : उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्

आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन । यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ । अहिले नेता भोट माग्दै गाउँ पुग्छन्, तबमात्रै उनीहरूलाई निर्वाचन हुँदैछ […]

सल्यानका उम्मेदवारलाई मतदातासँग भोट माग्न भ्याइनभ्याई

सल्यान : सल्यानका राजनीतिक दलका उम्मेदवारहरूलाई यतिवेला मतदातासँग भोट माग्न भ्याइनभ्याई छ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)‚ एकीकृत समाजवादी र प्रतिपक्षी दल नेकपा एमालेका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ता चुनावी एजेन्डा लिएर गाउँ बस्ती पुगेका छन्।सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला, प्रदेशसभा (क

भोट माग्दै उम्मेदवार गाउँमा,मल माग्दै मतदाता बजारमा

म्याग्दी : जिल्लाका ग्रामीण भेगमा कामको माचो छ। खेतको धान र बारीको कोदो थन्काउन किसानलाई भ्याइनभ्याइ छ। धान थन्काएर नभ्याइसक्दै गहुँ छर्न र आलु लगाउन किसानलाई हतारो हुन्छ। रासायनिक मल नपाउँदा किसानलाई कसरी खेती लगाउने भन्ने चिन्ता छ।यता राजनीतिक दलका नेता र उम्मेदवारहरूलाई मंसिर ४ गते हुने निर्वाचनको लागि गाउँ गाउँमा पुगेर मतदाताहरूलाई भेट्दै आफ्नो पक्षमा मत माग्ने हतारो छ। भोट माग्न गाउँ उक्लिएका उम्मेदवारहरूले मतदातालाई घरमा नभेटेपछि खेतबारीमा नै पुगेर भोट माग्ने गरेका छन्। मतदाताहरू भने कोही

नेता भोट माग्न गाउँमा, किसान खेतबारीमा व्यस्त

प्रतिनिध सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँको माहोल सपार्न अहिले राजनीतिक दलका नेताहरू गाउँ छिरेका छन्। पार्टीकातर्फबाट प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु माहोल सपार्न गाउँ छिरेका बेला किसान भने खेतबारीमा...

स्थानीय निर्वाचन : रोजगारीको खोजीमा विदेशिँदै युवा, चुनावका लागि गाउँ पस्दै नेता

काठमाडौं : सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ। यतिवेला सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता निर्वाचनको तयारीमा जुटेका छन्। नेता कार्यकर्ता भोट माग्न गाउँ पस्दा युवाहरू भने रोजगारीको खोजीमा खाडी पसिरहेका छन्। हरेक निर्वाचनमा राजनीतिक दलका तथा जनप्रतिनिधिले उठाउने एजेन्डा हो- युवालाई रोजगारको व्यवस्था गर्छाैं। रोजगारीको एजेन्डा अगाडि सार्दै पटक पटक निर्वाचन जितेका जनप्रतिनिधिजस्तै यसपटकका उम्मेदवारहरूले पनि सोही एजेण्डा अगाडि सारेका छन्।

भोट माग्न गाउँ पसे उम्मेदवार

गलकोट, १६ वैशाख । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेसँगै बागलुङका उम्मेदवार भोट माग्न गाउँ पसेका छन् । नेता, कार्यकर्ता र कलाकारको टोलीसहित उम्मेदवार चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उम्मेदवारी दिएका सत्ता गठबन्धनका संयुक्त प्रचार टोली बागलुङका विभिन्न पालिकामा चुनावी घरदैलो कार्यक्रम लिएर गाउँ पसेका छन् । नेपाली कांग्रेस, नेकपा […]