काठमाडौं : नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितले आफूले गठबन्धनका उम्मेदवारभन्दा दोब्बर मतले विजयी हुने दाबी गरेका छन्। राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै स्थापितले आफू यसअघि नै परीक्षणमा सफल भएको मान्छे भएकाले दोब्बर मत ल्याउने दाबी गरेका हुन्। 'उहाँहरुले अलि कम ल्याए मलाई पनि सजिलो हुन्छ, ४० हजार गठबन्धनले ल्यायो भने मैले ८० हजार ल्याउनुपर्यो उनले भने, ७० ल्याए १ लाख ४० हजार भोट ल्याउनुपरयो। तर