चालू आर्थिक वर्षको अन्त्यसम्ममा ९ खर्ब भन्दा बढी राजस्व संकलन

काठमाडौं । सरकारले ९ खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखाका अनुसार बुधबारसम्ममा ९ खर्ब ५ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको हो । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, कोरोनासँगै भएको निषेधाज्ञाका कारण राजस्व संकलनमा कमी […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरको राजस्व संकलन ४३ प्रतिशत

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष ०७९/८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व संकलन गरेको छ । महानगरले चालू आवमा १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकामा...

रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व संकलन

नेपालको ताजमहलका नामले चिनिने रानीमहल अवलोकनबाट रु ३० लाख राजस्व संकलन भएको छ। चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम...

बेनी नगरपालिकामा डेढ करोड राजस्व संकलन

बेनी नगरपालिकामा १ करोड ५७ लाख ८ हजार ७२१ रुपैयाँँ आन्तरिक राजस्व संकलन भएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा सो राजस्व संकलन भएको हो । यस आर्थिक वर्षमा नगरपालिकामा कुल प्रक्षेपित रकम ४ करोड २३ लाख ७० हजार रहेकोमा पहिलो चौमासिकमा प्रक्षेपण गरेको रकममध्ये ३७ प्रतिशत रकम आम्दानी गरिएको नगरपालिकाका प्रमुख […]

आन्तरिक राजस्व लक्ष्यभन्दा १३ प्रतिशतले न्यून

चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून देखिएको छ। आन्तरिक राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको राजस्व संकलन लक्ष्यभन्दा भन्दा १३ दशमलव ६३ प्रतिशत विन्दुले...

रसुवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालू आर्थिक वर्ष २०७८/०७९ को माघ महिनामा राखेको लक्ष्यको ८४ प्रतिशत मात्र राजस्व संकलन गरेकोछ । माघ महिनामा चीनमा लोछार पर्व तथा हिमपातका कारण चीनबाट सामग्री नियमित आयातनहुँदा लक्ष्य पूरा गर्न नसकिएको भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले जानकारी दिनुभयो । कार्यालयले माघ महिनामा ५५ करोड रुपैयाँ राजस्व […]

११ लाख राजस्व संकलन

रुकुम पश्चिमको जिल्ला ट्राफिक प्रहरी कार्यालयले ११ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।चालू आर्थिक वर्ष सुरु भएसँगै गएको साउनदेखि पुस महिनासम्म ११ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । ट्राफिक प्रहरी कार्यालयका प्रमुख गंगाराम बिकका अनुसार ६ महिनाको अवधिमा ११ सय २० सवारीसाधन कारवाहीबाट राजस्व संकलन गरिएको छ । जसमध्ये सबैभन्दा […]

खर्च गर्ने दबाबले आर्थिक अराजकता बढ्ने

अर्थमन्त्रालयको सक्षमताका कारण चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो पाँच महिनामा झन्डै ३५ प्रतिशत राजस्व संकलन भएको छ । बजेटमा चालू आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा मंसिर मसान्तसम्ममा तीन खर्ब ८० अर्ब रुपैयाँ कर राजस्व तथा ३२ अर्ब गैरकर राजस्व गरी कुल चार खर्ब १२ अर्ब रुपैयाँ राजस्व […]

पाँच महिनामा चार खर्ब राजस्व

सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनामा झण्डै ३५ प्रतिशत राजस्व संकलन गरेको छ । सरकाले चालू आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा मंसिर मसान्तसम्ममा चार खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो । जुन सरकारले लिएको लक्ष्यको ३४.९३ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ […]

राजस्व संकलन लक्ष्यभन्दा ९ प्रतिशत बढी

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो महिना साउनमा निकै उत्साहजनक रूपमा राजस्व संकलन गरेको छ । यो महिनामा लक्ष्य गरेको भन्दा ९ प्रतिशत बढी राजस्व संकलन भएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमै सरकारले १ खर्ब ९ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको […] The post राजस्व संकलन लक्ष्यभन्दा ९ प्रतिशत बढी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चालू आर्थिक वर्षको पहिलो महिनामै ३२ अर्ब राजस्व संकलन

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ मा गत आर्थिक वर्षको तुलनामा झण्डै ३२ अर्ब बढी राजस्व संकलन भएको छ । चालू वर्षको पहिलो २९ दिनमा सरकारले लक्ष्यको ७ दशमलव ५९ प्रतिशत अर्थात् झण्डै ८७ अर्ब ३६ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको हो । गत वर्ष सोही अवधिमा सरकारले जम्मा ५५ अर्ब ४५ करोड अर्थात् […]