बर्दिया अस्पताल प्रदेशकै उत्कृष्ट

बर्दिया अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट घोषित भएको छ । आर्थिक वर्ष २०७७/७८ मा न्यूनतम मापदण्ड र कार्यसम्पादनको आधारमा उक्त अस्पताललाई प्रदेश स्वास्थ्य निर्देशनालयले प्रथम घोषणा गरेको हो ।