लुम्बिनी प्रदेशकै उत्कृष्ट बन्यो कपिलवस्तु अस्पताल

जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन फलोअप तथा समीक्षामा लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ । सो अस्पताल कुल ८७ अङ्क प्राप्त गरी प्रदेशमै पहिलो भएको हो ।