काठमाडौं : महँगीले सर्वसाधारणको दैनिकी कष्टकर बनेका वेला तनहुँमा भएको साइकल विवाहको यतिवेला चर्चा चुलिएको छ।दाल, चामल, तेल, तरकारी मात्रै होइन सार्वजनिक यातायातदेखि हवाई यातायातसम्मको भाडा महँगो तिर्न सर्वसाधारण उपभोक्ता बाध्य भइरहेका छन्।रासायनिक मल त किन्छु भन्दा समेत नपाएर किसान खेतबारी बाँझै राख्नुपर्ने बाध्यतामा परेका छन्। पेट्रोलिय पदार्थमा गरिएको चर्को मूल्यवृद्धिको मारमा परेको भन्दै तनहुँका एक युवाले साइकल चढेर विवाह गरेका हुन्।व्यास नगरपालिका–१० कुमलटारीका २६ वर्षीय विनो