पद्मश्री साहित्य पुरस्कार, साधना सम्मान र गौरव पुरस्कार घोषणा

काठमाडाैं : वि.सं. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ। यसै वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कारद्वारा सम्मान गर्

सम्बन्धित सामग्री

पद्मश्री साहित्य पुरस्कार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई

काठमाण्डाै - यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा याे पुरस्कार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले ज्ञवालीलाई प्रदान गर्नुभएको हो । त्यस्तै प्रतिष्ठानद्वारा पहिलो ‘पद्मश्री गौरव पुरस्कार’ वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतलाई प्रदान गरिएको छ।  गएकाे वर्ष प्रतिष्ठानले नयाँ पुरस्कारको रूपमा पुरस्कार घोषणा गरेको थियो । समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभि...

यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गर्ने घोषणा

काठमाडौं : यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिने भएको छ। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानको सोमवार बसेको आकस्मिक बैठकले पुरस्कार वितरण रद्द गर्ने निर्णय गरेको अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्। प्रतिष्ठानले आइतवार पुरस्कार घोषणा गरेपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको थियो। सम्मानित र