एसियाड महिला क्रिकेटमा भारतलाई स्वर्ण

एजेन्सी – भारतले १९ औं एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट तर्फ स्वर्ण जितेको छ । भारतले फाइनलमा श्रीलंकालाई १९ रनले हराउँदै स्वर्ण जितेको हो । जितको लागि १ सय १७ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९७ रन बनायो । श्रीलंकाकी भिष्मी गुनारत्ने २२ बलमा ४ चौका र १ छक्कासहित […] The post एसियाड महिला क्रिकेटमा भारतलाई स्वर्ण first appeared on हाम्रो खेलकुद.