काठमाडौं । एक नाबालिकामाथि जबर्जस्ती करणीको मुद्दामा अभिनेता पल शाह दुई महिनादेखि तनहुँ जिल्ला कारागारमा छन् । फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरी हिरासतमा रहेका उनी अदालतले पुपक्षका लागि थुनामा राख्ने आदेश दिएपछि कारागार चलान भएका थिए । उनीविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधीन छ । दमौलीस्थित कारागारमा रहेका पललाई भेट्न अहिले दिनहुँ […]