प्रायः सदन अवरोध भएको भयै छ । कानुन बनाउनुपर्ने सांसदहरु रमिता देखाएर बसेका छन् । सदनले एउटा पनि नयाँ कानुन बनाउन सकेको छैन । जनताले तिरेको कर ‘बालुवामा पानी हालेसरह’ भइरहेको छ । राज्यको ढुकुटीबाट दैनिक सांसदहरुको तलब भत्ता र सेवासुविधाका निम्ति करोडौं रुपियाँ खर्च भइरहेको छ । तलबभत्ता, सरकारी गाडी, ड्राइभर, इन्धन गरेर जनताले […]