अबको ठूलो पार्टी कांग्रेस हुन्छ, गठबन्धनको सरकार बन्छ, प्रधानमन्त्री को बन्छ, अहिले नै भन्न सक्दिनँः चक्रपाणि खनाल

काठमाडौं, २० कात्तिक । नेकपा (माओवादी केन्द्र) का सचिव एवं कपिलवस्तु १ का उम्मेदवार चक्रपाणि खनालले मंसिर ४ पछि सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस नै बन्ने ठोकुवा गरेका छन् । ‘मंसिर ४ पछि पनि गठबन्धनकै बहुमतीय सरकार बन्छ । म संसदमा ठूलो पार्टी नेपाली कांग्रेस बन्छ भन्न सक्छु । गठबन्धनको बहुमतीय सरकार भन्छ सक्छु । […]