जनताले ओलीको शासनबाट मुक्ति पाए भन्दै देउवाले भने : अब पनि कांग्रेसको सरकार बन्छ, बन्छ बन्छ

काठमाडौं :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई फेरि एकपटक जिताउन महाधिवेशन प्रतिनिधिलाई अनुरोध गरेका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकारले निर्वाचन गराए तीनै तहमा कांग्रेसको सरकार बनाएर छाड्ने उद्घोष गरे। 'नेपाली कांग्रेसको सरकार बन्छ बन्छ बन्छ। त्यो मेरो जिम्मा भयो,' देउवाले भने। सम्बोधनका क्रममा…