नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

५ जेठ, वीरगञ्‍ज । प्रदेश सभा सदस्य डाक्टर अञ्जु कुमारी यादवले नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छन् । प्रदेश सभा सदस्य यादवले अस्पतालमै पुगेर कोभिड वार्डको नर्सिङ इन्चार्ज अहेमा थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् । कोभिड–१९ संक्रमितको उपचारका लागि उपयोगी २ लाख रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामाग्री अस्पतालमा हस्तान्तरण गरिएको डाक्टर यादवका […]