विश्वकप छनोटकाे पहिलाे खेलमा आज जिम्बाब्वेसँग भिड्दै नेपाल, सुध्रिएला ब्याटिङ ?

नेपाली समयअनुसार १२ः४५ बजे नेपालले आयोजक जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ ।

सम्बन्धित सामग्री

नेपालको ब्याटिङ फेरि चलेन

कुशल मल्ल र सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शन बावजुद बिर्सनलायक ब्याटिङ गरेपछि नेपालले बिहीबार विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स(युएई) सँग ६८ रनको हार बेहोरेको छ।पछिल्लो पाँच खेलमा ब्याटिङ सुधारेको नेपालले बिहीबार बिर्सनलायक ब्याटिङ गरेको छ ।...

नेपालको खराब ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध खराब ब्याटिङ प्रदर्शनलाई निरन्तरता दिएको छ । सिरिजको चौथो खेलमा स्कटल्यान्डविरुद्ध टस जितेर ब्याटिङ थालेको नेपाल ३५.३ ओभरमा मात्र १ सय १९ रन जोड्दै अलआउट भएको छ । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४७ […]

नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने

२२ मंसिर, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । स्कटल्यान्डसँगको यो खेलका लागि नेपाली टिममा एकजना खेलाडी परिवर्तन गरिएको छ । कुशल भुर्तेलको स्थानमा बाँया हाते […]

विश्वकप फाइनल: टस हारेर पहिले ब्याटिङ गर्दै पाकिस्तान

अस्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्यान्डले टस जितेर पहिले बलिङ गर्नै निर्णय गरेको छ। मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डले फिल्डिङ रोजेपछि पाकिस्तानले ब्याटिङ गर्दैछ। इंग्ल्यान्ड दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल पुगेको हो। पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गरेको थियो। टी-ट्वान्टी विश्वकपमा हालसम्म यी दुई देशबीच दुई पटक प्रतिस्पर्धा हुँदा दुवै खेलमा इंग्ल्यान्डले जितेको छ। यो […]

नेपालको खराब ब्याटिङ

काठमाडौ (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोेली स्कटल्यान्डविरुद्ध खराब ब्याटिङ गरेको छ । टिटवुड ग्लासगोमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २१ ओभरमा ५ विकेट गुमाउँदै ७२ रन बनाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी ३ रनमा क्रिजमा छन् । उनलाई विनोद भण्डारीले साथ दिनेछन् । ओपनर आसिफ शेख ५८ […]

नेपालको मजबुत ब्याटिङ

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध मजबुत ब्याटिङ गरेको छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३२ ओभरमा २ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको छ । नेपालका देव खनाल ६० बलमा ३ चौकासहित ४२ रनमा अविजित छन् । रोहित […]

अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

आइसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ ।  त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्धमा केही बेरमा बलिङ थाल्नेछ । नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी, सुवास खकुरेल र सुनिल धमलालाई बेन्चमा राख्दै आसिफ शेख, कुशल भुर्तेल र आदिल अन्सारीलाई मैदान उतारेको छ । नेपाल आजको खेलमा सहज जित निकाल्ने योज

फिलिपिन्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, ७ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमेरातमा फिलिपिन्सले टस जितेर नेपाललाई ब्याटिङ गर्ने निम्तो दिएको हो । खेल ११ः४५ बजेबाट सुरुहुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिनेछ ।

ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेका छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गरेको हो । ओमानका कप्तान जिशान मक्सुदले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिमले टस हारेपछि पहिला ब्याटिङ गर्नुपर्ने भएको […]

ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

२९ भदौ, काठमाडौं । विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमरेत मैदानमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । सोमबार अमेरिकालाई पराजित गरेको नेपाली टिममा आज कुनै परिवर्तन गरिएको छैन ।