काठमाडौ (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोेली स्कटल्यान्डविरुद्ध खराब ब्याटिङ गरेको छ । टिटवुड ग्लासगोमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २१ ओभरमा ५ विकेट गुमाउँदै ७२ रन बनाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी ३ रनमा क्रिजमा छन् । उनलाई विनोद भण्डारीले साथ दिनेछन् । ओपनर आसिफ शेख ५८ […]