प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवा अफर

प्रभु क्यापिटल लिमिटेडले मातातीर्थ औँसीको अवसर पारेर लगानी व्यवस्थापनको विशेष अफर ल्याएको छ । कम्पनीले आमाको सम्मानस्वरूप सञ्चालन गरिएको लगानी व्यवस्थापन सेवामा निःशुल्क वार्षिक शुल्क तथा प्रोफिट सेयरिङमा ५० प्रतिशत रहने...

सम्बन्धित सामग्री

प्रभु क्यापिटल र होस्टे हैंसेबीच सम्झौता

काठमाडौं– प्रभु क्यापिटल लिमिटेडले बालबालिका लक्षित गरी सञ्चालनमा ल्याएको लगानी व्यवस्थापन (पीएमएस) सेवाअन्तर्गत होस्टे हैंसेसँगको सम्झौता नविकरण गरेको छ । सम्झौता अनुसार बालबालिकाका लागि प्रभु लिटिल च्याम्प्स नामक लगानी व्यवस्थापन सेवा लिएबापत एक जना गरीब तथा पिछडिएको बालबालिकाको विद्यालय खर्च व्यहोर्ने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने […]

प्रभु क्यापिटल लिमिटेड र होस्ते हैंसेबीच सम्झौता नवीकरण

प्रभु क्यापिटल लिमिटेडले बालबालिका लक्षित गरी संचालनमा ल्याएको लगानी व्यवस्थापन सेवाअन्तर्गत होस्ते हैंसेसँगको सम्झौता नवीकरण गरेको छ। उक्त सम्झौताअनुसार बालबालिकाहरुको लागि प्रभु लिटिल च्याम्प्स नामक लगानी व्यवस्थापन सेवा लिए बापत एकजना...

प्रभु क्यापिटलले ल्यायो ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना

प्रभु क्यापिटल लिमिटेडले बाल दिवसको अवसर परेर ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीहरुलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ ।  यो योजनामा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिए पश्चात क्यापिटलले एउटा पीएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने भएको छ ।  कम्पनीले यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्जवल भव...

बालदिवसमा प्रभु क्यापिटलको ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बाल दिवसको अवसर परेर ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना सार्वजनिक गरेको छ ।यो योजना अन्तर्गत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीहरुलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ । यो योजनामा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिए पश्चात क्यापिटलले एउटा पीएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने भएको छ । यो योजनामा जोडिएर आफ्नो छो

प्रभुु क्यापिटले ल्यायो ‘प्रभु दाइ’ अनलाइन, पुँजी बजार सम्बन्धी सूचना पाइने

१३ माघ, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले “प्रभु दाई” अनलाइन सेवा शुरु गरेको छ । पुँजीबजार सम्बन्धी आफना ग्राहकहरुलाई जानकारी प्रदान गर्नको लागि सोमबारदेखि क्यापिटलले प्रभु दाइ अनलाइन सेवा शुरु गरेको छ । यो सेवामा क्यापिटलको लगानी व्यवस्थापन सेवा, अनलाईन डिम्याट खाता सम्बन्धी सेवा, क्यापिटलको प्रोडक्ट तथा सेवाहरु सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सुचनाको जानकारी […]