१३ माघ, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले “प्रभु दाई” अनलाइन सेवा शुरु गरेको छ । पुँजीबजार सम्बन्धी आफना ग्राहकहरुलाई जानकारी प्रदान गर्नको लागि सोमबारदेखि क्यापिटलले प्रभु दाइ अनलाइन सेवा शुरु गरेको छ । यो सेवामा क्यापिटलको लगानी व्यवस्थापन सेवा, अनलाईन डिम्याट खाता सम्बन्धी सेवा, क्यापिटलको प्रोडक्ट तथा सेवाहरु सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सुचनाको जानकारी […]