काठमाडौं– प्रभु क्यापिटल लिमिटेडले बालबालिका लक्षित गरी सञ्चालनमा ल्याएको लगानी व्यवस्थापन (पीएमएस) सेवाअन्तर्गत होस्टे हैंसेसँगको सम्झौता नविकरण गरेको छ । सम्झौता अनुसार बालबालिकाका लागि प्रभु लिटिल च्याम्प्स नामक लगानी व्यवस्थापन सेवा लिएबापत एक जना गरीब तथा पिछडिएको बालबालिकाको विद्यालय खर्च व्यहोर्ने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने […]