काठमाडौं (हाम्रो खेलकुद)– दुई नेपाली बक्सरले इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघले जनाएको छ । अन्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा […]
The post दुई खेलाडीले बक्सिङको ओलम्पिक छनोट खेल्ने first appeared on हाम्रो खेलकुद.