कराते खेलाडी नवीन र अनुले ओलम्पिकको छनोट खेल्ने

काठमाडौं । दुई नेपाली कराते खेलाडीले जापानमा हुने टोकियो ओलम्पिकको छनोट खेल्ने भएका छन् । १३औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेका नवीन रसाइली र अनु अधिकारीले ओलम्पिकको छनोट खेल्ने भएका हुन् । ओलम्पिक छनोट मे …

सम्बन्धित सामग्री

फिफा विश्वकप छनोट खेल्ने नेपाली टोली आज युएई जाँदै

२६ कात्तिक, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम आइतबार दिउँसो ३ बजे यूएई प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै छनोट खेल्ने टोलीलाई बिदाइ गरेको थियो । टिममा रहेका दुई खेलाडी रोहित चन्द र मनिष डाँगी भने सोझै दुबईमा […]

उपाधि दाबेदार श्रीलंकाको विश्वकप छनोट खेल्ने बलियो टोली घोषणा

एजेन्सी – उपाधिको प्रमुख दाबेदार श्रीलंकाले दुई सातापछि जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्ने बलियो टोली घोषणा गरेको छ । श्रीलंकाले युवा तीव्र गतिका बलर मथिशा पाथिरानासँगै अनुभवी ब्याटर दिमुथ करुणारत्नेलाई टोलीमा समेट्दै १५ सदस्य टोली घोषणा गरेको छ । दाशुन शानकाको कप्तानीमा घोषणा टोली सन्तुलित देखिएको छ । अनुभवी ब्याटर एन्जिलो म्याथ्युज भने […] The post उपाधि दाबेदार श्रीलंकाको विश्वकप छनोट खेल्ने बलियो टोली घोषणा first appeared on Hamro Khelkud.

विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा आगमी महिना जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ। २२ वर्षीय युवा बायाँ हाते तीव्र गतिका बलर अभिषेक परादकार टोलीमा दुई वर्षपछि फर्किएका छन् । अमेरिका स्टार अलराउन्डर इयान होलान्डले भने विश्वकप छनोट […] The post विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा first appeared on Hamro Khelkud.

विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट खेल्ने १४ सदस्य टोली घोषणा गरेकोछ । अमेरिकाले मोनांक पटेलको कप्तानीमा आगमी महिना जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने टोली घोषणा गरेकोछ। २२ वर्षीय युवा बायाँ हाते तीव्र गतिका बलर अभिषेक परादकार टोलीमा दुई वर्षपछि फर्किएका छन् । अमेरिका स्टार अलराउन्डर इयान होलान्डले भने विश्वकप छनोट नखेल्ने भएका […] The post विश्वकप छनोट खेल्ने अमेरिकाको टोली घोषणा first appeared on Hamro Khelkud.

विश्वकप छनोट खेल्ने स्कटल्यान्डको टोलीमा दुई खेलाडी परिवर्तन

एजेन्सी – आइसिसी विश्वकप लिग–२ च्याम्पियन स्कटल्यान्डले आगमी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । आइसिसी विश्वकप लिग–२ मा नेपाल भ्रमणबाट टोलीमा दुई परिवर्तन गर्दै स्कटल्यान्डले विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ । स्कटल्यान्डको टोलीमा ३४ वर्षीय अुनभवी तीव्र गतिका बलर अलास्डेयर इभान्स टोलीमा फर्किएका छन् […] The post विश्वकप छनोट खेल्ने स्कटल्यान्डको टोलीमा दुई खेलाडी परिवर्तन first appeared on Hamro Khelkud.

महिला फुटबलर दीपा न्यौपानेले आईलिग छनोट खेल्ने

काठमाडौं: नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य दीपा न्यौपानेले भारतीय आई लिग छनोट खेल्ने भएकी छिन्। नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आईलिग छनोट खेल्ने  भएकी हुन्। दीपाले केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन्। केरला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ। ‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी…

कृतिकाको कप्तानीमा यू–१९ विश्वकप छनोट खेल्ने टोली घोषणा

कृतिका मरासिनीको कप्तानीमा आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोट खेल्ने अन्तिम टोलीको घोषणा भएको हो । क्यानले छनोट खेल्ने अन्तिम टोली घोषणा गरेको हो । टोलीमा कृतिका मरासिनी, स्नेहा मेहेरा, सृष्टि जैसी, मनिसा उपाध्याय, मनिसा रानामगर, अलिसा यादव, साना प्राभेन, रन्जु श्रेष्ठ रहेका छन् ।त्यस्तै आश्मा पुलामीमगर, सन्जु राजवंशी, किरण कुँवर, अञ्जली बीके, अनुकडायत र सुस्मिता भुसाल रहेका छन् । मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् । छनोट

मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने पक्का

काठमाडौँ– मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । जारी सहिद स्मारक ‘ए’ लिग अन्तर्गत सातौं चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्रले एएफसी कप छनोट खेल्ने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रका लागि सुनिल बलले पहिलो हाफमा गरेको एक मात्रै गोल निर्णायक बन्यो […]

मच्छिन्द्रले पुलिसलाई हरायो, एएफसी कप छनोट खेल्ने पक्का

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । आज आइतवार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले पुलिसलाई एक–शून्य गोलले हराएको हो । मच्छिन्द्रका लागि २१ औँ मिनेटमा सुनिल बलले गोल गरे । आजको जितसँगै मच्छिन्द्रले एएफसी कपको छनोट खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले लिगको सातौँ चरणमा शीर्ष स्थानमा रहने टोलीले छनोट खेल्ने गरी एसियाली फुटबल महासङ्घलाई प्रस्ताव पठाएको थियो । सातौँ चरणसम्म मच्छिन्द्र १७ अङ्कसहित शीर्ष स्थानमा रह...