ओलम्पिक छनोट खेल्ने तेक्वान्दो खेलाडी छानिए

चीनको ताइयाङ सहरमा हुने पेरिस ओलम्पिकको एसियाली छनोट प्रतियोगितामा भाग लिने नेपाली तेक्वान्दो खेलाडीको छनोट भएको छ । विश्व तेक्वान्दो महासंघ (डब्लूटी) को कार्यक्रमअनुसार २०२४ मार्च १५ देखि १७ सम्म एसियाली छनोट प्रतियोगिता हुनेछ ।