माधवकुमार नेपाल एमालेका शक्तिसम्पन्न पूर्वमहासचिव, पूर्वप्रधानमन्त्री तथा हाल पार्टीका वरिष्ठ नेता हुन् । जननेता मदन भण्डारीको असामयिक तथा रहस्यमय हत्यापश्चात् पार्टी नेतृत्व सम्हाल्न पाएका नेपाल थप एक कार्यकाल सर्वाधिकार सम्पन्न महासचिव भए ।
राजनीतिक र राजकीय अवसर प्राप्तिमा पार्टीका प्रभावशाली नेता केपी शर्मा ओलीले नेता नेपाललाई विगतमा एक किसिमले भन्ने हो …