‘केपी ओली मेरो घरमा आए म कार्पेट ओच्छ्याएर स्वागत गर्थें’ : माधव नेपाल

काठमाडौं, १४ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता अस्विकार गरेको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेका छन् । आज (बिहीबार) पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम मिटिङलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो स्पष्टीकरण दिएका हुन । सम्बोधनको क्रममा उनले भने,‘कमरेड केपी ओली […]

सम्बन्धित सामग्री

माधव नेपाल खरानी घसेर हिँड्नुभयो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् । ‘माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस्’ ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’उनले माधव नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको आरोप पनि लगाए । ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधा

ओली–नेपाल पक्षको वार्ता सकियो

नेकपा एमालेको केपी ओली र माधव नेपाल पक्ष बीचको बैठक सकिएको छ।  सिंहदरबारमा सकिएको बैठक भर्खरै सकिएको छ । बैठक स्थलबाट नेताहरु बाहिरिने क्रम जारी रहेको छ ।  पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप बैठक बसेको हो ।  छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागी थिए । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो ।  पार्टीको ...

ओली र नेपालबीच वार्ता सकियो, ओली वार्तास्थलबाट बाहिरिए

काठमाडौं ।  एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।चपली हाइटस्थित रामेश्वर थापाको घरमा वार्ता सकेर प्रधानमन्त्री ओली बाहिरिएका छन् । माधव नेपाल भने निस्केका छैनन् । वार्तामा के भयो भन्ने खुलिसकेको छैन ।