काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट काठमाडौंदेखि भारतको नयाँ दिल्लीतर्फ जाने हवाई यात्रुले अब अनिवार्य एयर सुविधा फारम भर्नुपर्ने भएको छ । निगमले मंगलबार सूचना जारी गर्दै अब सबै यात्रुले भारत सरकारले लागू गरेको एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने ’boutमा जानकारी गराएको हो । निगमको पछिल्लो नियमअनुसार अब काठमाडौंबाट दिल्ली जाने सबै हवाई […]
The post ओमिक्रोन संक्रमित बढेपछि उडानमा नयाँ व्यवस्था appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.