काठमाडौंः नेपाली कांग्रेसले दार्चुलामा भारतीय एसएसबीले तुइन काटिदिएका कारण नदी पार गर्ने नेपाली युवा हराइरहेको घटनाको छानबिन गर्न माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्न तथा भारतीय पक्षसँग सम्वाद गर्न सरकारसँग माग गरेको हो।
एसएसबीले तुइन काटिदिँदा व्यास गाउँपालिकाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता छन्।
पीडित…