काठमाडौँ- बालकुमारी हिंसामा दुई जनाको मृत्युपछि सत्तारूढ नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।
सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको कांग्रेसले सो घटनालाई गम्भीरतापूर्वक लिएको जनाएकोसमेत छ । सो घटनाको छानबिन गर्नुपर्ने कांग्रेसको माग रहेको छ ।
`कोरियाली भाषा परीक्षास...