चकलेटमा बढ्यो १० प्रतिशत अन्तःशुल्क

१६ जेठ, काठमाडौं । चकलेटमा सरकारले लगाउने कर थप बढेको छ । ४० प्रतिशत भन्सार दर रहेको चकलेटमा सरकारले १० प्रतिशत अन्तःशुल्क बढाएको छ । यसअघि ५ प्रतिशत रहेको चकलेटमा १५ प्रतिशत अन्तःशुल्क कायम गरेको छ । आर्थिक विधेयक २०७९ले चकलेटमा लाग्ने कर थप बढाएकाले अब विदेशबाट आयात हुने मात्रै होइन, स्वदेशमै उत्पादन हुने चकलेटहरु […]

सम्बन्धित सामग्री

जेठमै भित्रिए ३ हजार युनिट ईभी

७ असार काठमाडौं । सरकारले १५ जेठमा आर्थिक विधेयक मार्फत विद्युतीय गाडी (ईभी) मा भन्सार र अन्तःशुल्क समेत गरी १० प्रतिशत कर बढाए पनि जेठमा उल्लेख्य संख्याले ईभी आयात भएको छ । कर बढाउनु अगाडि वैशाखमा पनि …

बढ्यो टाटा टियागो ईभीको मूल्य (सूचीसहित)

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा टियागोको मूल्य बढाएको छ । सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटले ५० किलोवाट क्षमतासम्म भएका विद्युतीय कारमा लाग्दै आएको १० प्रतिशत भन्सारलाई वृद्धि गरेर १५ प्रतिशत र त्यसअघि अन्तःशुल्क नलाग्ने सेग्मेन्टमा ५ प्रतिशत अन्तःशुल्क लगाएसँगै टियागो ईभीको मूल्य बढेको हो । सिप्रदी ट्रेडिङले टियागोको सबै भेरियन्टमा १ लाख रुपैयाँले […]

ईभीको बढ्यो कर

काठमाडौं । सरकारले विद्युतीय कारमा लाग्दै आएको करका दरहरु परिवर्तन गरेको छ । आज संघिय संसदमा पेश भएको आर्थिक वर्ष २०८१/८२ को बजेटले करका दरहरु परिमार्जन गरेको हो । यसअघि ५० किलोवाटसम्मका मोटर जडान भएका विद्युतीय कारमा १० प्रतिशत मात्रै भन्सार लाग्दै आएको थियो । यो सेग्मेन्टका कारमा अन्तःशुल्क लगाइएको थिएन । तर, आज सार्वजनिक […]

अप्टिकल फाइबरमा १५ र सिमकार्डमा १० प्रतिशत कर

अब अप्टिकल फाइबरमा १५ प्रतिशत र सिमकार्डमा १० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ । आर्थिक ऐन २०८० मा व्यवस्था भएबमोजिम नयाँ आर्थिक वर्ष सुरू भएसँगै नयाँ कर लागु भएको हो ।  गत आर्थिक वर्षमा अप्टिकल फाइबरमा अन्तशुल्क १० प्रतिशत लाग्ने गरेकोमा चालु आर्थिक वर्षमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।  यसका साथै सिमकार्डको प्रनि अन्तःशुल्क बढाइएको छ । गत आर्थिक वर्षमा...

मोटरसाइकलमा सरकारले अत्याधिक बढायो भन्सार र अन्तःशुल्क

सरकारले मोटरसाइकलको भन्सार महशुलमा भारी वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मोटरसाइकलमा ८० प्रतिशतसम्म भन्सार दर लगाउने घोषणा गरेका हुन् ।अगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत २ सय सीसी माथिका मोटरसाइकलमा भन्सार दर भारी मात्रामा बढाएका हुन् । २०० सीसीभन्दा कम क्षमताको मोटरसाइकलमा भने यसअघिकै ३० प्रतिशत भन्सार दर स्थिर राखिएको छ । आर्थिक ऐन अनुसार २ सयदेखि २५० सीसीसम्मका मोटरसाइकलमा १० प्रतिशत भन्सार दर र २० प्रतिशत अन्तःशुल्क बढाईएको छ । २ सयदेखि २५० सीसीसम्मका मोटरसाइकलमा अब ४० प्रतिशत भन्सार लाग्ने भएको छ ।२५१ सीसीदेखि ५ सय सीसी सम्मका मोटरसाइकलमा यसअघि ३० प्रतिशत भन्सार शुल्क लाग्ने गरेकोमा त्यसमा ४० प्रतिशत थप बढाएर ७० प्रतिशत पुर्याइएको छ भने अन्तशुल्क ८० प्रतिशत बनाईएको छ । ५०१ सीसीदेखि माथिका सबै मोटरसाइकलमा अब भन्सार दर ८० प्रतिशत लाग्ने भएको छ । अब २ सय सीसी माथिका मोटरसाइकलको आयात र तिनको खरिद महँगो हुने भएको छ ।

मध्यमवर्गीयले चढ्ने मोटरसाइकलको कर बढ्यो, १२५ सीसीको १५ हजार तिर्नुपर्ने

सरकारले नेपालमै एसेम्बल गर्ने दुईपाङ्ग्रेको अन्तःशुल्कमा समेत ५० प्रतिशत छुट त दियो तर मध्यम वर्गीयले चढ्ने थोरै सीसीका मोटरसाइकलको पनि अन्तःशुल्क १० प्रतिशत बढाएको छ ।

सरकारले बढायो सबै प्रकारका मोटरसाइकलको कर

सरकारले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलको कर बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि संसदमा पेश गरेको विधेयकले मोटरसाइकलको भन्सार कर बढाउने व्यवस्था गरेको हो । आयात हुने १२५ सीसीदेखि २०० सीसीसम्मको माटेरसाइकलमा १० प्रतिशत अन्तःशूल्क बृद्धि गरेको छ । यसअघि यी मोटरसाइकलमा ४० प्रतिशत कर थियो । १० प्रतिशत बढेपछि अब ५० प्रतिशत पुगेको छ ।यस्तै, २०० देखि २५० सीसीसम्मका मोटरसाइलकमा पनि १० प्रतिशत अन्तःशूल्क बढेको छ । यसअघि यी मोटरसाइकलको अन्तःशुल्क ५० प्रतिशत थियो । जुन, अब ६० प्रतिशत पुगेको

पेट्रोल र विद्युतीय कारमा कुन किन्ने ? हेरौँ नेक्सन पेट्रोल र इलेक्ट्रीकको तुलना

काठमाडौं । नेपाल सरकारले सवारीसाधनमा लगाएको कर सुन्दा विश्वका धेरै देशमा बसोवास गर्ने मानिसको होस उड्छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा सरकारले ८० प्रतिशत भन्सार, ४० देखि १०० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट, ७ देखि १० प्रतिशत सडक निर्माण दस्तुर र २३ देखि ६० हजारसम्म हरेक वर्ष वार्षिक कर लगाउँदै आएको छ । यसको अलावा […]

विद्युतीय र पेट्रोलियम गाडीको तुलनात्मक लाभ विश्लेषण

नेपालको विकासमा दीर्घकालीन रुपमा प्रत्यक्ष असर पार्ने प्रविधि मध्ये विद्युतीय सवारी साधन पनि एक हो  ।  गत आवसम्म भन्सार दर १० प्रतिशत निर्धारण गरी अन्तःशुल्क मिनाह गरेर विद्युतीय गाडीको आयातमा सरकारले विशेष सहुलियतको व्यवस्था गरेकोमा …