मध्यमवर्गीयले चढ्ने मोटरसाइकलको कर बढ्यो, १२५ सीसीको १५ हजार तिर्नुपर्ने

सरकारले नेपालमै एसेम्बल गर्ने दुईपाङ्ग्रेको अन्तःशुल्कमा समेत ५० प्रतिशत छुट त दियो तर मध्यम वर्गीयले चढ्ने थोरै सीसीका मोटरसाइकलको पनि अन्तःशुल्क १० प्रतिशत बढाएको छ ।