वन्यजन्तु अपराध नियन्त्रण अभियान सुरु

जनसंख्या वृद्धिसँगै, वनजंगल फडानी तथा वन्यजन्तुको चोरिशिकारी बढ्न थालेपछि जुम्लामा वन्यजन्तु अपराध नियन्त्रण अभियान थालिएको छ । पहिले घर आंगनमै देखिने रेढपाण्डा, डाँफे, चाखुरालगायत वन्यजन्तु, पशुपन्छी लोपोन्मुख अवस्थामा पुगेपछि, स्थानीय बचाउने अभियानमा जुटेका हुन् ।

सम्बन्धित सामग्री

अपराध रोक्न ‘पर्चा अभियान’

जिल्ला प्रहरी कार्यालयले गाउँबस्तीमा हुने अपराध नियन्त्रण गर्न ४८ हजार घरधुरीमा जनचेतनामूलक पर्चा टाँस्ने अभियान सुरु गरेको छ ।