बुटवल : गृहमन्त्री बालकृष्ण खाणले वर्तमान पाँच दलीय गठबन्धन कुनै दल र नेताविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वैदेशिक सम्बन्ध सन्तुलनका लागि भएको बताएका छन्। उनले वर्तमान सरकारले निर्वाचनमा भाग नलिएका दललाई समेत लोकतान्त्रिक धारमा ल्याउन सरकारले प्रयत्न गरिरहेको जानकारी दिए।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २…