नेपालबाट राजीनामा घोषणा गरे लगत्तै पुबुदु क्यानाडाको प्रशिक्षकमा नियुक्त

नेपालको राष्ट्रिय क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका दासानायेके क्रिकेट क्यानाडाको हेड कोच नियुक्त भएको सामाजिक सञ्जालबाट जानकारी दिइएको छ।...

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्कीले बुझाए प्रदेश प्रमुखसमक्ष राजीनामा

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन्। शनिबार प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर राजीनामा बुझाएका हुन्। उनी गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले आज प्रदेशसभामा विश्वासको मत लिने भनिए पनि विश्वासको मत नलिइ राजीनामा दिएका हुन्। विश्वासको मतका लागि उनलाई ४७ […]

क्यानडाको प्रमुख प्रशिक्षक नियुक्त भए पुबुदु

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको केही बेरमै पुबुदु दासानायकेलाई क्यानडाको क्रिकेट संघ क्रिकेट क्यानडाले त्यहाँको राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ।पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेको केही बेरपछि नै उनलाई क्यानडाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्रिकेट क्यानडाले जनाएको हो।क्रिकेट क्यानडाले उसको सामाजिक सञ्जाल ट्विटरमा पुबुदुलाई राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको उ

नेपालबाट राजीनामा दिएका पुबुदु क्यानडाको प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको केही घण्टा नबित्दै पुबुदु दासानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । क्रिकेट क्यानडाले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी सामाजिक संजालमार्फत दिएको छ । दासानायकेले आज दिउँसो पत्रकार सम्मेलनमार्फत नेपालको मुख्य प्रशिक्षक पद त्याग्ने घोषणा गरेका थिए । […]

श्रीलंका : तोकेको समय सीमा सकियो, गोटाबायाले दिएनन् राजीनामा

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अहिलेसम्म आफ्नो पदबाट राजीनामा दिएका छैनन् । उनले जुलाई १३ तारिख बुधबार राजीनामा दिने घोषणा गरेका थिए । तर त्यसको एक दिनअघि उनी माल्दिभ्स भागेका थिए । गोताबाया राजापाक्षेको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले श्रीलंकाको अवस्थालाई सम्हाल्न सेना र प्रहरीलाई […]

२४ घण्टामै राजीनामा घोषणा गरेका श्रीलङ्काका अर्थमन्त्रीले पदलाई निरन्तरता दिने

कोलम्बो । यसै हप्ताको सुरुमा नयाँ वित्त मन्त्री नियुक्त पाई २४ घण्टामा राजीनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् । उनलाई गत सोमबार राष्ट्रपति राजपाक्षले अर्थमन्त्री नियुक्त गरेका थिए भने एक दिनपछि राष्ट्रपतिलाई राजीनामा पेस गरेका थिए । राष्ट्रपतिबाट उनको राजीनामा स्वीकृत भएको थिएन । सम्बन्धित समाचार : […]

राजीनामा घोषणा गरेका श्रीलङ्काका अर्थ मन्त्रीले पदलाई निरन्तरता दिने

यसै हप्ताको सुरुमा नयाँ अर्थ मन्त्री नियुक्त भइ २४ घण्टामा राजीनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताउनुभएको छ ।उहाँलाई गएको सोमवार राष्ट्रपति गोटाबाय राजपाक्षले अर्थ मन्त्री नियुक्त गर्नुभएको थियो भने एक दिनपछि राष्ट्रपतिलाई राजीनामा पेस गर्नुभएको थियो । राष्ट्रपतिबाट उहाँको राजीनामा स्वीकृत भएको थिएन । सबारीले आज शुक्रवार संसदमा बोल्दै अर्थ मन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।अरू कसैले पनि अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र रा...

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले नियुक्त भएको १२ घन्टापछि दिइन् राजीनामा

स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टापछि राजीनामा दिएकी छिन् । सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन् । तर, केही घन्टाका लागि भए पनि उनी देशकै पहिलो महिला प्रधानमन्त्री बन्न भने सफल भएकी छिन् । ‘गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले भनिन् । उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हु

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दिए राजीनामा

काठमाडौं, कात्तिक १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएको छ । सोमबार बेलुका मन्त्रिपरिषद्को बैठकपछि मुख्यमन्त्री शाहीले राजीनामाको घोषणा गर्नुभएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका शाहीले करिब […]

मुख्यमन्त्री बनेको ६९ दिनमा राजीनामा गर्दै बाहिरिए भीम आचार्य

१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषणा गरेका छन् । प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिने बताएका हुन् । भदौ ९ गते मुख्यमन्त्री नियुक्त भएको आचार्यले ६९ दिन सरकारको नेतृत्व गरेर मार्गप्रशस्त गरेका छन् ।  तत्कालीन एमालेको आन्तरिक कलहमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्षमा रहेको आचार्यले पार्टी विभाजनमा साथ नदिएर प्रदेशको मुख्यमन्त्री रोजेका थिए ।  ‘संसदमा संविधानको धारा १६८ को उपधारा १ अनुसारको अवस्थामा हाम्रो दल नरहेको हुनाले आजै राजीनामा दिने घोषणा गर्दछु,’ आचार्...