भारतमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् । दुर्घटना कर्नुल जिल्लाको मदरपुर गाउँमा आइतबार बिहान भएको हो । दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको छ । यी सबै चित्तुर जिल्लाको मदनपल्ले भन्ने स्थानबाट अजमेर तीर्थयात्रामा […]

सम्बन्धित सामग्री

ब्राजिलमा बस र ट्रक दुर्घटनामा २५ को मृत्यु

उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्निनियन्त्रकहरूले सोमबार जानकारी दिएको छ ।  बाहिया राज्यको राजधानी साल्भाडोरबाट करिब दुई सय ५० किलोमिटर टाढा...

भक्तपुरमा बस र ट्रक ठोक्किँदा ३ घाइते

भक्तपुरको देकोचास्थित ख्वप कलेज नजिक आइतबार साँंझ बस र ट्रक एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन्।...

बस र ट्रक ठोक्किँदा १७ घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो।...

नवलपरासीमा बस र ट्रक ठोक्किँदा २६ जना घाइते

पूर्वीनवलपरासीको दाउन्ने देवी मन्दिर नजिकै बस र ट्रक ठक्कर खाँदा २६ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकै आज विहान भएको दुर्घटनामा बस चालकसहित २६ जना घाइते...

बस र ट्रक ठोक्किदा लाग्यो आगो, तीनजनाको मृत्यु

शुक्रबार राति सुनसरीको कोशी गाउँपालिका–१ मा बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । बस र ट्रक एकआपसमा ठोक्किदा आगो लागेको थियो । मृत्यु हुनेमा बस र ट्रकका चालक छन् भने एक जना बसमा सवार यात्रु रहेका छन् । दुवै सवारीका चालकको शव जलेको छ । दुर्घटनामा २७ जनाभन्दा बढी घाइते भएका …

बस र ट्रक एकआपसमा ठोक्किँदा भएको आगलागी [तस्बिरहरु]

सुनसरीको कोशी गाउँपालिका वडा नं १ मा बस र ट्रक एकआपसमा ठोक्किदा भएको आगलागीलाई नियन्त्रण गर्दै प्रहरी । तस्वीर, रासस

सुनसरीमा बस र ट्रक ठोक्किएसँगै आगलागी, दुईको मृत्यु

सुनसरीमा यात्रुबाहक बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ । शुक्रबार साँझ बस र ट्रक ठक्कर खाएपछि आगलागी भएको छ।   प्रहरीका अनुसार घटनामा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकाहीमा सो घटना भएको बताउँदै प्रहरीले उद्दार कार्य जारी रहेको जनाएको छ ।

बस र ट्रक ठोक्कियो

​पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा गएराति (सोमबार) बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

कपिलवस्तुमा बस र ट्रक ठोकिँदा एक जनाको मृत्यु

कपिलवस्तुमा बस र ट्रक ठोकिँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्