भक्तपुरमा बस र ट्रक ठोक्किँदा ३ घाइते

भक्तपुरको देकोचास्थित ख्वप कलेज नजिक आइतबार साँंझ बस र ट्रक एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन्।...

सम्बन्धित सामग्री

बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, २७ जना घाइते

बुधबार विहानबारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक  एकापसमा ठोक्किएका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका …

बस र ट्रक ठोक्किँदा १७ घाइते

काठमाडौँ,२२ मँसिर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो । बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा […]

बस र ट्रक ठोक्किँदा १७ घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो।...

नवलपरासीमा बस र ट्रक ठोक्किँदा २६ जना घाइते

काठमाडौँ । पूर्वी नवलपरासीको दाउन्नेदेवी मन्दिरनजिकै बस र ट्रक ठक्कर खाँदा २६ जना घाइते भएका छन् । पश्चिमबाट पूर्व आउँदै गरेको लु‍१ख ७८५९ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको लु२ख ८४० नम्बरको ट्रक एक आपसमा ठोकिएका हुन् । विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा मन्दिरनजिकै आज बिहान भएको दुर्घटनामा बस चालकसहित २६ जना घाइते […]

नवलपरासीमा बस र ट्रक ठोक्किँदा २६ जना घाइते

पूर्वीनवलपरासीको दाउन्ने देवी मन्दिर नजिकै बस र ट्रक ठक्कर खाँदा २६ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकै आज विहान भएको दुर्घटनामा बस चालकसहित २६ जना घाइते...

सुनसरीमा बस र ट्रक ठोक्किएसँगै आगलागी, दुईको मृत्यु

सुनसरीमा यात्रुबाहक बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ । शुक्रबार साँझ बस र ट्रक ठक्कर खाएपछि आगलागी भएको छ।   प्रहरीका अनुसार घटनामा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकाहीमा सो घटना भएको बताउँदै प्रहरीले उद्दार कार्य जारी रहेको जनाएको छ ।

गैडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

बिबेक भण्डारी नवलपुर । पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २४ जना घाईते भएका छन् । गैँडाकोट नगरपालिका १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नं.को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख […]

बस र ट्रक ठोक्कियो

​पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा गएराति (सोमबार) बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

कपिलवस्तुमा बस र ट्रक ठोकिँदा एक जनाको मृत्यु

कपिलवस्तुमा बस र ट्रक ठोकिँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्