माओवादी केन्द्रसँग एकताको प्रचारमा कुनै सत्यता छैन : एकीकृत समाजवादी

१६ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले तत्काल नेकपा (माओवादी केन्द्र)सँग एकताको प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ । पार्टीका महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ती जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका छन् । दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै महासचिव भुसालले भनेका छन्, ‘यो पूर्णतः निराधार हो, […]

सम्बन्धित सामग्री

हाम्रो पार्टी एमालेमा फर्कदैछ भन्ने कुरामा सत्यता छैन– झलनाथ खनाल

काठमाडौं, १८ पुष । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी एमालेमा फर्कदै छ अथवा माओवादीमा विलय हुँदैछ भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चान्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवादका क्रममा उनले अहिलेको अवस्थामा एकीकृत समाजवादी देशको सबैभन्दा अग्रगामी पार्टी भएको […]

माओवादी केन्द्रसँग एकता गर्ने निर्णय भएको छैन : एकीकृत समाजवादी

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले तत्काल नेकपा (माओवादी केन्द्र) सँग एकताको निर्णय नभएको जनाएको छ । पार्टी महासचिव डा बेदुराम भुसालले एक विज्ञप्ति जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै पनि छलफल नभएको अवस्थामा विभिन्न सञ्चारमाध्यममा आएका निराधार समाचारप्रति कुनै सत्यता नरहेको प्रस्ट परेका छन् । दुवै पार्टी एकताबारे भइरहेको प्रचारबारे भ्रम फैल्याउन खोजिएकाले त्यस्ता समाचारप्रति […]

माओवादी केन्द्रसँग एकता गर्ने निर्णय भएको छैन : एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) ले तत्काल नेकपा (माओवादी केन्द्र) सँग एकताको निर्णय नभएको जनाएको छ । पार्टी महासचिव डा बेदुराम भुसालले एक विज्ञप्ति जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै पनि छलफल नभएको अवस्थामा विभिन्न सञ्चारमाध्यममा आएका निराधार समाचारप्रति कुनै सत्यता नरहेको प्रस्ट पार्नुभएको छ । दुवै पार्टी एकताबारे भइरहेको प्रचारबारे भ्रम फैल्याउन खोजिएकाले त्यस्ता समाचारप्रति विरोध […]

माओवादीसँग एकताबारे कुनै वार्ता भएको छैन : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि कुनै छलफल नभएको स्पष्ट गरेको छ।  सञ्चारमाध्यममा दुई पार्टीबीच एकता हुन लागेको भनेर प्रचार भइरहेपनि त्यसमा कुनै सत्यता नरहेको एकीकृत समाजवादीको भनाइ छ । ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौँ । तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केही पनि भएको छैन’, एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ

माओवादीसँग एकताबारे छलफल नै भएको छैन : एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा (माओवादी केन्द्र)सँग एकताको विषयमा सत्यता नरहेको बताएको छ। पार्टी महासचिव डा. वेदुराम भुसालले शुक्रबार एक विज्ञप्तीमार्फत् यस विषयमा कुनै छलफलसमेत नभएको प्रष्ट्याएका हुन्। नेपाली कम्युनिष्ट आन्दोलनलाई...

नेकपा एस माओवादीमा मिसिने हल्ला निराधार : भुसाल

काठमाडौं :  नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पार्टी माओवादी केन्द्रमा मिसिँदै छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताएको छ।एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले एक विज्ञप्ति जारी गर्दै यस्तो हल्लामा कुनै सत्यता नरहेको र निराधार हल्लाका पछि नलाग्न प्रष्ट पारेका छन्।विज्ञप्तिमा भनिएको छ, विगत केही दिनदेखि विभिन्न संचार माध्यममा भैरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र ) बिच तत्काल एकता हुदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र स्पष्ट पार्न चाहन्छौ कि यो

एमाले, माओवादी र हामीबीच तालमेल हुने कुरा हल्ला मात्रै : अध्यक्ष नेपाल

सुर्खेत – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताउनुभएको छ । सुर्खेतमा आज बिहीवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताउनुभयो । अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताउनुभयो । ‘अहङ्कारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरू फैलाइरहेका छन्’, उहाँले भन्नुभयो, ‘हामीमा कु...

मन्त्री आलेको गालीसम्बन्धी भिडियोको समाजवादीले जाँच गर्ने

काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीबारे नेकपा (एकीकृत समाजवादी) पार्टीले सत्यतथ्य जाँच गर्ने भएको छ।नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सार्वजनिक भएको भिडियाेकाे सत्यता जाँच गर्ने कुरामा पार्टी लागेकाे बताए। नेतृत्व तहमा यसबारे आजै छलफल हुने उनले जानकारी दिए।मन्त्री आलेले भारतमा रहेका एक जनालाई टेलिफोनमा अश्लिल गाली गरेको भन्दै अडियो–भिडियो मंगलबार सार्वजनिक भएको थियो। अडियो-भिडियोमा मन्त्री आलेले अछाम घर भइ भारतमा बस्ने जगत

‘एकीकृत समाजवादी अर्काे पार्टीमा विलीन हुन लाग्याे भन्ने प्रचार झुटाे हाे’

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताउनुभएको छ । आइतवार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने बताउनुभएको हो ।  सञ्चार माध्यममा एकीकृत समाजवादी पार्टी अन्य पार्टीसँग एकता गर्न लागेको, अरूको पार्टीमा गएर विलीन हुन लागेको भन्ने प्रचार भइरहेको भन्दै उहाँले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको उल्लेख गर्नुभयो । आफ्नो पार्टीको तल्लो तहसम्म पार्टीका कमिटीहरू विद्यमान रहेको भन्द...

वामदेव गौतम एमालेमै हुनुहुन्छ : सचिवालय

नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताएका छन् । गौतमको सचिवालयले नेता गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्दै विभिन्‍न सञ्‍चारमाध्यम र सामाजिक सञ्जालमा भएका चर्चाप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ ।‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क.वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित ग