माओवादी केन्द्रसँग एकता गर्ने निर्णय भएको छैन : एकीकृत समाजवादी

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले तत्काल नेकपा (माओवादी केन्द्र) सँग एकताको निर्णय नभएको जनाएको छ । पार्टी महासचिव डा बेदुराम भुसालले एक विज्ञप्ति जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै पनि छलफल नभएको अवस्थामा विभिन्न सञ्चारमाध्यममा आएका निराधार समाचारप्रति कुनै सत्यता नरहेको प्रस्ट परेका छन् । दुवै पार्टी एकताबारे भइरहेको प्रचारबारे भ्रम फैल्याउन खोजिएकाले त्यस्ता समाचारप्रति […]

सम्बन्धित सामग्री

सरकारमा सहभागितावारे एकीकृत समाजवादी अनिर्णीत

काठमाडौं, पुस १८ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे कुनै निर्णय गर्न सकेन । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार र आइतबार गरी दुई दिनसम्म स्थायी कमिटी बैठकमा सरकारमा सहभागी हुने कि नहुनेबारे व्यापक विमर्श र छलफल भए पनि सो सम्बन्धमा कुनै निर्णय लिन नसकेको हो । […]

माओवादी केन्द्रसँग एकता गर्ने निर्णय भएको छैन : एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) ले तत्काल नेकपा (माओवादी केन्द्र) सँग एकताको निर्णय नभएको जनाएको छ । पार्टी महासचिव डा बेदुराम भुसालले एक विज्ञप्ति जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै पनि छलफल नभएको अवस्थामा विभिन्न सञ्चारमाध्यममा आएका निराधार समाचारप्रति कुनै सत्यता नरहेको प्रस्ट पार्नुभएको छ । दुवै पार्टी एकताबारे भइरहेको प्रचारबारे भ्रम फैल्याउन खोजिएकाले त्यस्ता समाचारप्रति विरोध […]

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको हिजो बसेको बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई हिजो बसेको […] The post मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए...

पोखराको सत्ता गठबन्धन टुट्यो, एकीकृत समाजवादी बाहिरियो

‘नेकपा एकीकृत (समाजवादी)को अस्वभाविक दाबीका कारण निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहतका निकायको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुूसँग तालमेलका लागि वार्ता र संवाद अगाडि बढाउने र नेकपा एकीकृत (समाजवादी)सँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो ।’

नेकपा (एकीकृत समाजवादी) ले पनि एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्दै

काठमाडौं, १५ माघ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बसेर एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्ने भएको छ। पार्टीभित्र एमसीसीबारे मत विभाजित छ । तर, अध्यक्ष माधवकुमार नेपाल यो पाँच दलीय गठबन्धन जोगाउने बाध्यतामा छन् । गठबन्धन तोडिए सत्ताबाट बाहिरिनुपर्ने भयले माधव नेपाल जसरी पनि एमसीसी पास गराउने पक्षमा उभिएका छन् । यसअघि गठबन्धनको […]

एमसीसीविरुद्ध एकीकृत समाजवादी देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं, २६ माघ : सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए । फागुन १ गते दिउँसो २ […]

नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ।माधवकुमार नेपाल नेतृत्वको समाजवादीको सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। बैठकले समाजवादीको संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गर्ने निर्णय गरेको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए।प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ। यसअघि प्रदेशसभामा ५ दल थिए। अध्यादेश अनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत) समाजवादी र जसपा नेपाल विभाजित भए

एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने निर्णय

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ ।सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सो निर्णय गरेको हो । सो बैठकबाट संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन समेत गरिएको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।संसदीय दलको नेतामा महतोलाई चयन गरिएसँगै प्रदेश सरकारमा सहभागी हुने निर्णय गरिएको प्रदेश सचिव पौडेलले बताए ।उनले भने, ‘प्रदेश २ सरकारमा सहभागी हुनका लागि संसदीय दलका नेता शत्रुधन महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न

नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने, गर्यो यस्तो निर्णय

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने निर्णय गरेको छ।