इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आगामी अप्रिल ९* देखि शुरु हुँदैछ । यहाँ आईपीएलको त्यो रेकर्डको चर्चा गरिँदैछ जसको बारे कुनै पनि ब्याट्सम्यानले बताउन चाहँदैन । यो रकेर्ड सबैभन्दा बढी शून्यमा आउट हुने खेलाडीको बारेको हो । आईपीएलमा हालसम्म १३ जना खेलाडी १० या सोभन्दा बढी पटक शून्यमा आउट भएका छन् । यो सूचीमा मात्र ...