लेखा समितिमा सभापति पोखरेल र माओवादी सांसद मोदीबीच चर्काचर्की

काठमाडौं । सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र नेकपा (माओवादी केन्द्र) माओवादी सांसद अमनलाल मोदीबीच चर्काचर्की भएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उद्योगी र विद्युत प्राधिकरणसँगको छलफलपछि बसेको बैठकमा सभापति पोखरेल र माओवादी सांसद मोदीबीच सवालजवाफ भएको हो । समितिमा सभापति पोखरेलले समितिसँग सरकार, विद्युत प्राधिकरण र व्यवसायीहरु सबैका […]

सम्बन्धित सामग्री

लेखा समितिमा सभापति पोखरेल र माओवादी सांसद मोदीबीच टकराव

१८ साउन, काठमाडौं । शुक्रबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र माओवादी केन्द्रका सांसद अमनलाल मोदीबीच सवाल जवाफ भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा शुक्रबार ‘डेडिकेटेड र ट्रंक लाइनको वक्यौतासम्बन्धी विषय’ मा पाँच …

कालापानी, लिपुलेकसम्बन्धी पुस्तक वितरणमा ओलीले रोक लगाउनुभएको थियो : पोखरेल

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको पुस्तक वितरणमा रोक लगाएको तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका माओवादी सांसद गिरिराजमणि पोखरेलले दाबी गरेका छन् ।