सरकारले लिम्पियाधुरासहित नेपालको क्षेत्रफल सार्वजनिक गरोस् : माओवादी सांसद पोखरेल

३२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । आफू शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुँदा नेपालको अध्यावधिक क्षेत्रफलसहितको पुस्तक सार्वजनिक गरेको …