जनकपुरधाम : आसन्न निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका उमेश साहले १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। उनले आज जनकपुरधाममा प्रचारप्रसार समितिको कार्यालय उद्घाटनसँगै प्रतिबद्धतापत्र सार्वजनिक गरे।विकास, शान्ति र सुशासन, आर्थिक वर्ष बैशाख-चैत हुनुपर्ने, युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्ने, वर्षौंदेखि बन्द रहेका उद्योग तथा कलकारखाना पुनः सञ्चालनमा ल्याउने, भ्रष्टाचार समाप्त