पाशुपत क्षेत्रका पर्खालमा शिव-पार्वतीको पेन्टिङ (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको गौशालास्थित पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो। शिवरात्रिसम्ममा पेन्टिङ सक्ने गरी काम भइरहेको छ। यस वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ। ‘वेदर कोट’को प्रयोग गरेर बनाइएको शिव–पार्वतीसहित भगवानको पेन्टिङ १० वर्ष […]

सम्बन्धित सामग्री

पाशुपत क्षेत्रमा बढ्दो भक्तजन (तस्बिरहरु)

काठमाडौँ – शिवरात्री नजिकिएसँगै काठमाडौँको गौशालास्थित पाशुपत क्षेत्र पुग्ने भक्तजनको संख्या बढ्दो छ। शिवरात्री यस वर्ष मंगलबार परेको छ। शिवरात्रीको लागि पाशुपत क्षेत्रका पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गरिएपछि पछिल्लो समय पशुपति पुग्नेहरु भक्तजन ह्वात्तै बढेको हो। भक्तजनसँगै शिवरात्री मान्न पशुपति पुग्ने जोगी सन्न्यासीहरुको संख्या बढिरहेको छ। शिवरात्री शिवमार्गीहरुको ठूलो पर्व हो। यही शिवरात्रीको क्रममा पशुपति […]