काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेमा कुनै सैद्धान्तिक भिन्नता नभएको बताएका छन्।
राजधानीमा संचारकर्मीसँग कुरा गर्दै उनले समाजवाद भनेर जाँदा फरकफरक ढंगले जानुको औचित्य नभएको बताए।
'विभाजनको औचित्य छैन। तपाईं जानुहुन्छ भने के भनेर जानुहुन्छ समाजवाद भनेर जानुहुन्छ भनेर। सैद्धान्तिक रुपमा पनि लोकतान्त्रिक…