एकैदिन ११ कम्पनीको सेयर कारोबार रोक्का

२६ माघ, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थासहित ११ कम्पनीहरुको सेयर कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पछि नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बिमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार रोक्का गरिदिएको हो । बैंक तथा वित्तीय संस्थाहरु तर्फ कालिका लघुवित्तसहित नेशनल माइक्रोफाइनान्स र कर्णाली डेभलपमेन्ट […]

सम्बन्धित सामग्री

बजार घट्दा पनि लघुवित्तमा आकर्षण, यी हुन् धेरै कमाउने १० कम्पनी

२३ असार, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्दा पनि लघुवित्त वित्तइि संस्था र केही विकास बैंकहरुको सेयर मूलयमा भने वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अरु सबै समूहगत सवइन्डेक्सहरु ओरालो लाग्दा पनि विकास बेंक र माइक्रोफाइनान्स समूहको सवइन्डेक्स भने उकालो लागेको छ । विकास बैंक ११ दशमलव […]

सञ्चालकहरूले सेयर कारोबार गर्न पाउनुपर्छ

बैंक तथा वित्तीय संस्थाको अधिकृत पुँजी, जारी पुँजी वृद्धि गर्न, प्रबन्धपत्र नियमावली संशोधन गर्न, मर्ज गर्न, संस्थापक सेयर खरिद–विक्री गर्नसमेत राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्था ऐन २०६३ को दफा ११ मा कायमै रहेका बैंक तथा वित्तीय संस्थाको सञ्चालकलगायत कर्मचारी र निजका परिवारले सेयर कारोबार गर्न लगाएको प्रतिबन्ध फुकुवा हुनुपर्ने आवाज उठेको छ । सो दफामा बैंक तथा वित्तीय संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, सचिव वा कार्यकारी प्रमुख, लेखापरीक्षण वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदासम्म वा यस्तो पदबाट अवकाश प्राप्त गरेको कम्तीमा एक वर्षसम्म सम्बन्धित बैंक वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको सेयर आफ्ना वा आफ्नो परिवारको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा खरिद विक्री गर्न गारउन व गर्न दिँदा धितोबन्धक राख्न, राख्न लगाउन वा बकस लिनदिन वा लेनदेन गर्न नहुने उल्लेख छ । तर, नयाँ जारी हुने यसको हकमा भने यो प्रतिबन्ध लागु हुँदैन भनिएको छ । कसैले यस दफाविपरीत काम गरेमा त्यस्तो धितो सम्बन्धित बैंक तथा वित्तीय संस्थाले जफत गर्नसक्ने उल्लेख छ । यो व्यवस्था निक्षेपकर्ताको हितका लागि ल्याएको अथवा सेयर बजारमा भित्री चलखेल रोक्न ल्याइएको हो भन्ने लगानीकर्ता सहमत हुन सकेको देखिँदैन । (महेन्द्रबहादुर श्रेष्ठको आलेखबाट) वर्ष ५, अंक २३, २०६६, माघ २५–फागुन २

सेयर बजारमा इतिहासकै सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा मंगलबार इतिहासकै  सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार ११ अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जनाएको छ । यो अहिलेसम्मकै उच्च रकम हो । नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा अडिएको छ । नेप्से १.२६ प्रतिशतले बढेको हो । उत्पादन तथा प्रशोधन बाहेक सबै समूहमा उछाल आएको छ । सबैभन्दा बढी जीवन बिमा कम्पनी २०४.१४ अंकले बढेको छ । आज १० वटा कम्पनीको  सेयर मूल्य १० प्रतिशतले अर्थात सर्किट लेभलमा बढेको छ । नेप्से सूचक र ख

सेयर बजारमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा अडिएको छ । यसदिन ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय १६ कम्पनीको १ करोड ५९ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । ३ वटा समूह बाहेक अरु समूहको सूचकाङ्कमा गिरावट  छ । २ वटा कम्पनी खानीखोला हाइड्रोपावर कम्पनी र जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयरको भाउ १० प्रतिशतले बढेको छ ।  सात कम्पनीको सेयर भाउ ९% भन्दा माथि छ । आज एचआइडीसीएलको ४६ करोड ७४ लाख रुपैयाँभन

आजको सेयर बजारमा चम्किए जलविद्युत कम्पनी

काठमाडौं । बुधबार (बैशाख २२) नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० विन्दुमा आइपुगेको छ । आज ६ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड ४८ लाख ६७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो  । आज ४ समूहको सूचक वृद्धि भएको छ भने बाँकी समुहको सूचक घटेको छ । दुईवटा कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ भने  १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथिले बढेको छ । सेयर मूल्य १० प्रतिशतले बृद्धि हुने कम्पनीमा रैर्याङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट

निजी कम्पनी सेयरबजारमा

निरञ्जनकुमार टिवडेवाला सेयर लगानीकर्ता  पहिले सेयर दाखिला खारेज पत्रमार्फत सेयर कारोबार हुन्थ्यो । त्यतिखेर नेपाल बैंक, नेपाल इन्स्योरेन्स, साल्ट ट्रेडिङलगायत कम्पनी मात्रै थिए । बहुसंख्यक मानिस सेयरबारे अनभिज्ञ नै थिए । माथिल्लो तहका ब्राह्मण, राणा...

सेयर बजारमा सामान्य बृद्धि, कारोबार रकम खुम्चियो

काठमाडौं । सेयर बजारमा सामान्य बृद्धि भएको छ । सेयर बजार २.५६ अंकले बढेर २३९१.७४ बिन्दुमा अडिएको छ । कारोबार रकम भने ३ अर्बमा झरेको छ । मंगलबार ३ अर्ब ३७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन सातवटा उपसमुहमा बृद्धि छ भने ६ वटा उप समुहमा गिरावट छ । जीवन बीमातर्फ २३०.२९ अंकको बृद्धि छ भने माइक्रोफाइनान्स समूहमा २७.३६ अंकको बृद्धि छ । सबैभन्दा बढी गिरावट ट्रेडिङ समूहमा छ । चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, घलेम्दी हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर र खा

बजार घट्दा पनि सेयर मूल्य धेरै बढेका ५ कम्पनी

२१ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार ३ दशमलव ५४ अंकले ओरालो लाग्यो । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले ओरालो लाग्यो । समग्रमा बजार घट्दा कारोबार रकम ४ अर्ब ५६ करोडमा रोकियो । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये तीन उपसमूहहरु […]