पाल्पा - तानसेन नगरपालिका ४ बडिज्ञानटोलमा आइतबार भएको बलेरो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
उपचारको क्रममा आइतबार बिहान तानसेन नगरपालिका ६ बतुङकी ४८ वर्षीय कमला पाण्डेको युनाइटेड मिशन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बगनासकाली गाउँपालिका ३ ...